कोशी

भरुवा बन्दुक सहित एकजना पक्राउ

ताप्लेजुङ / प्रहरीले एकथान भरुवा बन्दुक सहित ताप्लेजुङबाट एक जनालाई पक्राउ गरेको छ । फक्ताङलुङ गाउँपालिका वडा नं ५ का ५१ बर्षिय जीतबहादुर लिम्बूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना...