मुख्य खबर

विपद् नियन्त्रण र उद्धारमा सशस्त्र प्रहरी बलका २ हजार ६ सय ६१ प्रहरी परिचालन

काठमाडौँ : मनसुनजन्य विपद् व्यवस्थापन र उद्धार कार्यका लागि सशस्त्र प्रहरी बल नेपालले २ हजार ६ सय ६१ जनशक्ति परिचालन गरेको छ। शनिवार बिहानदेखि सुरु भएको वर्षासँगै जनधनको सुरक्षा गर्न देशभरका ३ सय ३२ स्थानमा बल