मौसम विज्ञान विभागले ५० लाखलाई एसएमएस पठायो, धेरै मानिस सुरक्षित भएको दाबी
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले बाढीको जोखिम भएको स्थानका सर्वसाधारणलाई सचेत गर्न ५० लाख पूर्वसूचना एसएमएस पठाएको छ। विभागका बाढीविद् विनोद पराजुलीका अनुसार, “एसएमएस पठाएपछि बाढी जोखिम क्षेत्रका मानिसहरू सुरक्षित स्थानमा गएर बसेका छन्।”
युनिकोड
मिति रूपान्तरण