मुख्य खबर

सात देशका दूतावासको संयुक्त विज्ञप्ति : हिंसात्मक घटना रोक्न संयम र संवादको आग्रह

काठमाडौं : अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूले संयुक्त विज्ञप्ति जारी गरी काठमाडौंसहित नेपालका विभिन्न स्थानमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। विज्ञप्तिमा ज्यान गुमाउने दुःखद घटना र