मुख्य खबर

देउवा, रमेश लेखक र आरजु राणाको घरमा आगजनी, एमाले केन्द्रीय कार्यालयमा तोडफोड

काठमाडौं : जेनजीले सुरु गरेको आन्दोलन देशव्यापी बन्दै गएको छ। सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि युवाहरूको समूह मंगलबार दलका पार्टी कार्यालय तोडफोडमा उत्रिएका हुन् । प्रदर्शनकारीले कैलालीको धनगढीस्थित परराष्टमन्त्री डा. आरजु राणा देउवाको घरमा आगजनी गरेको