समाचार

पक्राउ परेका व्यक्ति शौचालय जान्छु भन्दै प्रहरीलाई नै झुक्काएर फरार

विराटनगर : ठगी मुद्दाका १ जना थुनुवा सुनसरीको इटहरीबाट शुक्रवार दिउँसो फरार भएका छन् । तेह्रथुमबाट पक्राउ गरेर काठमाडौं लैजाँदै गरिएका सुनसरीको धरान उपमहानगरपालिका–१ घर भएका २५ वर्षीय धनबहादुर भुजेल इटहरीबाट फरार भएका हुन् ।...