समाचार

कोशी प्रदेशको चार्टर्ड एकाउन्टेन्सीमा नयाँ नेतृत्व : सुशिल अग्रवाल बने अध्यक्ष

विराटनगर : नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ कोशी प्रदेशमा यस वर्ष नयाँ पुस्ताले नेतृत्व सम्हालेको छ । प्रदेश समितिको अध्यक्षमा सीए सुशिल अग्रवाल निर्वाचित भएका छन् । प्रदेश समितिमा गुल्सन शर्मा सचिव, श्रीप्रसाद निरौला कोषाध्यक्ष तथा रुपा सिघान्ची