महाधिवेशनले उन्नत र रुपान्तरित एकता प्रदर्शन गर्ने एमाले अध्यक्ष ओलीको विश्वास
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनले उन्नत र रुपान्तरित एकता प्रदर्शन गर्ने बताएका छन् । एमालेको केन्द्रीय प्रचार समितिद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित ११ औँ महाधिवेशनको
युनिकोड
मिति रूपान्तरण