काठमाडौँ : नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी रहेको छ।
भृकुटीमण्डपमा आज बिहान ९ः१५ बजेदेखि सुरू भएको मतदानमा यो समाचार तयार पार्दासम्म करिब ११ सय मत खसेको छ।
मतदान शान्तिपूर्ण रूपमा जारी रहेको जनाइएको छ।
प्रतिक्रिया