समाचार

कोशीको आमसञ्चार विधेयकमा मन्त्रीको जवाफ – ‘विपक्षीले मात्र विरोध गरे’

इटहरी : कोशी प्रदेशको प्रदेश सभामा ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता भई गत सोमबार बाटै सैद्धान्तिक छलफल सकिएर सम्बन्धित मन्त्रीले समेत जवाफ दिएका छन् । जवाफका क्रममा कोशीका आन्तरिक मामिला तथा...