पाथीभरा केवलकार निर्माण विवाद समाधान गर्न सरकारद्वारा वार्ता टोली गठन
ताप्लेजुङ : सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ। गृह मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा...
युनिकोड
मिति रूपान्तरण