समाचार

सुनको भाउ स्थिर हुँदा घट्यो चाँदी, तोलाको कति ?

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाली बजारमा आइतबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।...