समाचार

उदयपुरको रौता पोखरी (तस्बिरहरु)

उदयपुरको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थलहरु मध्ये रौता पोखरी पनि एक हो । खोटाङ र उदयपुर जिल्लाको सीमा नजिक रहेको उक्त पोखरी नजिक रौतामाइको मन्दिर पनि रहेको छ । नयाँ वर्षको दिन आन्तरिक पर्यटनलाई प्रर्बद्धन...