इन्टरपोल महासभामा सहभागी हुन एआईजी अधिकारी नेतृत्वको टोली मोरक्को प्रस्थान
काठमाडौँ : इन्टरपोलको ९३औँ महासभामा सहभागी हुन नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारी नेतृत्वको टोली शनिवार मोरक्को प्रस्थान गरेको छ। इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मङ्सिर ८ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने महासभामा सहभागी
युनिकोड
मिति रूपान्तरण