कालीगण्डकी नदी किनारबाट आमा–छोरा बेपत्ता, खोजी कार्य जारी
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–५ सेतिवेणीस्थित कालीगण्डकी नदी किनारबाट एक आमा र उनका छोराको रहस्यमय बेपत्ता भएको घटनापछि सुरक्षा निकाय सक्रिय बनेका छन्। बुधवार साँझदेखि २७ वर्षीया श्यामकला पाण्डे र उनका ६ वर्षीय छोरा अर्पित पाण्डे
युनिकोड
मिति रूपान्तरण