समाचार

मोरङमा कुहिएको अवस्थामा महिलाको शव फेला, पहिचान खुल्न सकेन

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका–६, कोयलपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरनजिक रहेको घारीभित्र शनिबार अपरान्ह कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार शव सडेर दुर्गन्ध फैलिएको अवस्थामा दिउँसो करिब ४ बजे स्थानीयले देखेपछि प्रहरीलाई