समाचार

मधेश प्रदेशमा औलोका आयातित बिरामीले गर्दा निवारणमा चुनौती

जनकपुर : मधेश प्रदेशमा औलोका आयातित बिरामीका कारण निवारणमा चुनौती थपिएको छ । प्रदेशस्तरीय औलो निवारण निर्देशक समितिको बिहीबार जनकपुरधाममा बसेको अद्र्धवार्षिक बैठकमा प्रस्तुत गरिएको तथ्यांकहरुले आयातित बिरामीले मधेशमा औलो निवारणमा चुनौती थपिएको देखाएको हो