खानेपानी मन्त्री यादवको गृह जिल्लामै पानीको अभाव
रौतहट : पर्साको वीरगञ्ज महानगरपालिकाको विभिन्न वस्तीमा खानेपानीको अभाव भएपछि वरुण यन्त्र ( दमकल ) बाट वितरण गरिएको छ । लामो समयदेखि पानीको आपूर्ति अवरुद्ध हुँदा र चापाकलहरू पनि सुकेपछि खानेपानीको अभाव भएको हो । वीरगञ्ज महानगरपालिका
युनिकोड
मिति रूपान्तरण