समाचार

निजामती विधेयकको तोडमोडमा सात सदस्यीय संसदीय छानबिन समिति गठन हुने, नेतृत्व कांग्रेसले गर्ने

काठमाडौं : संघीय संसद्मा दर्ता भएको ‘संघीय निजामती सेवा विधेयक, २०८०’ मा गरिएको भनिएको कुलिङ पिरियडसम्बन्धी व्यवस्थाको तोडमोड को विषय छानबिन गर्न प्रतिनिधिसभामा विशेष संसदीय छानबिन समिति गठन हुने भएको छ। सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूबीच