दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश
काठमाडौं : पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतले आदेश जारी गरेको छ । समाचार सम्प्रेषण गरेकै आधारमा साइबर अपराधको मुद्दा खेपेका पत्रकार पाठक विहीबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित भएका थिए । प्रहरीको साइबर ब्युरोले
युनिकोड
मिति रूपान्तरण