निर्वाचन कार्यालय इलाम उपनिर्वाचनको तयारीमा जुट्यो
इलाम- इलाम क्षेत्र नम्बर दुईमा आगामी वैशाख १५ मा उप निर्वाचन हुने भएको छ । त्यसका लागि जिल्ला निर्वाचन कार्यालय इलाम जुटिसकेको छ । जिल्लास्थित राजनीतिक दल, सुरक्षा निकाय, पत्रकार एवम् सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम समेत...
युनिकोड
मिति रूपान्तरण