रास्वपाले चार मन्त्रालय पाउने, गृहमा रवि लामिछाने

बुधबार, २३ फागुन २०८०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले चार मन्त्रालय पाएको छ । गठबन्धनमा भएको सहमतिअनुसार गृह, श्रम, शिक्षा र खेलकुद मन्त्रालय पाएको रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले बताए । उनका अनुसार रास्वपाले गृहमा पार्टी सभापति रवि लामिछाने, श्रममा उपसभापति डोलप्रसाद अर्याल, शिक्षामा सहमहामन्त्री सुमना श्रेष्ठ र खेलकुदमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई पठाउने भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार