राजनीति

माल्दिभ्सका राष्ट्रपतिद्वारा ७ राज्यमन्त्रीसहित २ सय ७८ सरकारी नियुक्ति बर्खास्त

काठमाडौँ :माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले मुलुक आर्थिक सङ्कटमा फसेको भन्दै सरकारी नियुक्तिहरूमा कटौती गरेका छन्। उनले आर्थिक सङ्कटमा ग्रस्त मुलुकको खर्च घटाउने प्रयासमा मन्त्रीहरूसहित दुई सय २५ भन्दा बढी राजनीतिक नियुक्तिहरूलाई बर्खास्त गरेका हुन्। सानो...