अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा भद्रगोल, पार्टीले हस्तक्षेप गर्दै
काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा भद्रगोल भएको छ । गत बिहीबारदेखि सुरु भएको महाधिवेशनको एक साता हुँदा पनि नेतृत्व चयनको निर्वाचन प्रक्रियामा जान सकेको छैन । सङ्गठनमा उमेर हद बारेको...
युनिकोड
मिति रूपान्तरण