लोकतान्त्रिक आन्दोलन सफल पार्न जनजातिको ठुलो योगदान छ : उपसभापति गुरुङ
सुनसरी । नेपाली काङ्ग्रेसका उपसभापति सांसद धनराज गुरुङले नेपालको लोकतान्त्रिक आन्दोलनमा जनजातिहरूको ठुलो योगदान रहेको बताएका छन् । सोमबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ सुनसरीको जिल्ला कार्यसमितिको प्रथम जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै उपसभापति गुरुङले बिपीले...
युनिकोड
मिति रूपान्तरण