देशलाई सिस्टममा लैजान युवाको भूमिका महत्वपूर्ण : मन्त्री सिंह
काठमाडौं । उपप्रधान एवम सहकारी विकासमन्त्री प्रकाशमान सिंहले सिस्टममा देशलाई अगाडि बढाउनको लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले युवाहरुले राजनीतिक अधिकारका लागि मात्र...
युनिकोड
मिति रूपान्तरण