राजनीति

इलाम (२) मा ६० र बझाङ (१) मा ५० प्रतिशत मतदान, मतगणना आज

इलाम- एमाले उम्मेदवार सुहाङ नेम्वाङ र कांग्रेस उम्मेदवार डम्बर खड्काले इलाम नगरपालिका– ७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा मतदान गरे । त्यस्तै, रास्वपा उम्मेदवार मिलन लिम्बूले माङसेबुङ गाउँपालिका– २ स्थित जनता कल्याण आधारभूत विद्यालयमा र स्वतन्त्र...