प्रथम बिर्तामोड जुत्ता चप्पल महोत्सव हुदैँ
झापा । झापाको बिर्तामोडमा आठवटा कम्पनीको सहकार्यमा पहिलो पटक ‘प्रथम बिर्तामोड जुत्ता चप्पल महोत्सव २०८०’ आयोजना हुने भएको छ । पुष ९ गतेदेखि आयोजना हुने महोत्सव १ महिनासम्म सञ्चालन हुने आयोजकले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर...
युनिकोड
मिति रूपान्तरण