प्रदेश खबर

ई-क्यान पूर्वाञ्चलमा रवीन्द्र निरौला निर्वाचित

धरान । शैक्षिक परामर्श सङ्घ ई-क्यानको चौथो अधिवेशनबाट रवीन्द्र निरौला निर्वाचित भएका छन् । सुनसरीको धरानमा आज भएको संस्थाको सातौँ साधारणसभा तथा चौथो अधिवेशनबाट निरौला निर्वाचित भएका हुन ।  उनले अध्यक्षका प्रत्याशी भीम लिंथेपलाई पराजित...