शिक्षकहरुलाई आँखा स्वास्थ्यबारे प्रशिक्षण
इटहरी । मोरङको सुन्दहरैँचा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिका क्षेत्रका सरकारी विद्यालयका शिक्षक शिक्षिकाहरुलाई नवदृष्टि आँखा अस्पतालले प्रशिक्षण दिएको छ । ३० जना सहभागी रहेको प्रशिक्षणमा अस्पतालका सेवाबारे पनि जानकारी दिइएको अस्पताल प्रबन्धक भक्तबहादुर शाहिले...
युनिकोड
मिति रूपान्तरण