प्रदेश खबर

कमिशन नमिल्दा चिसाङ खोलाको ठेक्का लागेन- बेलबारी र कानेपोखरीले करोडौ राजश्व गुमाए

बेलबारी । मोरङको बेलबारी र कानेपाखरी गाउँपालिका भएर बग्ने चिसाङ खोलाको ठेक्का बिवादका कारण एक बर्ष सम्म लाग्न नसक्खा करोडौ घाटा भएको छ । नगरपालिकालाई करोडौं रुपैयाँ राजश्व आम्दानी हुने चिसाङ खोलामा केही ब्यत्तिहरुको स्वार्थ...