प्रदेश खबर

कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ

काठमाडौं ।  नागरिकता किर्ते प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले उनलाई थापाथलीको सेन्ट्रल बिजनेस पार्कस्थित कान्तिपुर पब्लिसेकसन्सको...