प्रदेश खबर

सरकारी जमिन फन पार्कको कब्जामा, अख्तियार र अदालतको निर्णय कार्यान्वयन भएन

विराटनगर / इलाम इलामको माई नगरपालिकामा सरकारी जमिन हडपेर फन पार्क निर्माण भएको छ । सरकारी जमिन व्यक्तिले हडपेर बसे पनि सरकारी निकायले जग्गा फिर्ता गराउन सकेका छैनन् । जग्गा हडपेको पुष्टि नै भइसकेको छ...