अवैध क्रसरले पिखुवाको पक्की पुल जोखिममा
भोजपुर- भोजपुर नगरपालिका–१२ टक्सारमा सञ्चालित अवैध क्रसरका कारण पिखुवा खोलाको पक्की पुल जोखिममा परेको छ । मापदण्डविपरीत सञ्चालित क्रसरले भोजपुर नगरपालिका र रामप्रसाद राई गाउँपालिका जोड्ने पक्की पुल जोखिममा परेको हो । स्थानीयवासीको गुनासो बढेपछि...
युनिकोड
मिति रूपान्तरण