‘युटर्न’ भयो समाजवादी, जोगियो सत्ता गठबन्धन
धनगढी - सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री पाउने भएपछि पार्टी ‘युटर्न’ भएको छ। कांग्रेस र रेशम चौधरी पक्षको उन्मुक्तिको गठबन्धनबाट मुख्यमन्त्री दाबी गरेका लक्ष्मण किशोरलाई दिएको समर्थन मंगलबार समाजवादीले फिर्ता लिएको छ। मंगलबार दिउँसो नेकपा...
युनिकोड
मिति रूपान्तरण