नौ दिनपछि लगानी सम्मेलन: कानुन संशोधन कहिले?
दिलीप पौडेल काठमाडौँ - मुलुकमा विदेशी तथा स्वदेशी लगानीलाई प्रोत्साहित गर्न करिब दुुई दर्जन कानुन संशोधन गर्न निजी क्षेत्रले सुझाव दिँदै आए पनि सरकारले अहिलेसम्म संशोधन गरेको छैन। सरकारले विदेशी लगानी आकर्षित गर्न एक दर्जन...
युनिकोड
मिति रूपान्तरण