प्रदेश खबर

डिजिटल पेन्टस् सामाजिक काममा सक्रिय, रक्तदान कार्यक्रमले बिरामीलाई राहत

इटहरी । कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभावलाई मध्यनजर गर्दै डिजिटल पेन्टस् ले बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सुनसरीको इटहरीमा शनिवार पेन्टस् ले बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।  बजारमा पृथक् पहिचान...