खेलकुद

एनपिएलको फाइनलमा पुग्न कर्णाली र जनकपुर भिड्दै

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दोस्रो क्वालिफायर हुँदैछ । यो भिडन्तमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्टस्को रोचक भेट हुनेछ । दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका विजेता कर्णाली याक्स...