झापा गोल्ड कप फाईनल सोमबार, चर्च ब्वाईज र एपीएफ भिड्दै
झापा । छैटौं झापा गोल्ड कपको फाइनल खेल सोमबार बिर्तामोडस्थित डोमालाल राजबंशी रंगशालामा हुँदै छ । फाइनल खेलमा गोल्ड कपमा पहिलो पटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरीको एपीएफ एफसीबीच प्रतिष्पर्धा हुने छ...
युनिकोड
मिति रूपान्तरण