खेलकुद

इटहरी गोल्डकप : सशस्त्र प्रहरी बल (एपीएफ) लाई पराजित गर्दै सगरमाथा यूथ क्लब मोरङ सेमिफाइनलमा

इटहरी - शनिवार (आज)देखि सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उद्घाटन खेलमा साबिक विजेता सगरमाथा यूथ क्लब मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ । उद्घाटन खेलमा सगरमाथाले सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ गोल अन्तरले पराजित...