नेपालले भारतमा जित्यो उपाधि, फाइनलमा गुजरात १८ रनले पराजित
काठमाडौं। नेपालले भारतमा फ्रेण्डसीप कप टी–२० क्रिकेटको उपाधि जितेको छ। आइतबार भएको फाइनलमा नेपालले गुजरातलाई १८ रनले पराजित गरेको हो। १७७ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको गुजरात निर्धारित ओभरमा ८ विकेट गुमाएर १५८ रन मात्र...
युनिकोड
मिति रूपान्तरण