खेलकुद

डिपो कपको उद्घाटन  खेलमा तरहराको हिमशिखर स्कुल विजयी

धरान / सुनसरीको धरानमा डिपो स्कुलको आयोजनामा  आजबाट सुरु भएको १८ औ ललित अम्बर डिपो कपको उद्घाटन खेलमा हिमशिखर स्कुल तरहरा विजयी भएको छ । अत्यन्तै  प्रतिस्पर्धात्मक खेलमा  हिमशिखरले आयोजक डिपो स्कुललाई १–० गोल अन्तरले...