खेलकुद

पदक विजेता दीपा विष्टलाई विराटनगरमा सम्मान

विराटनगर । भारतको हैदराबादमा सम्पन्न १० औ विश्व स्टे«न्थलिफ्टिंग एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसीपमा पदक विजेता दीपा विष्टलाई विराटनगरमा मंगलबार सम्मान गरिएको छ । मोरङ स्ट्रेन्थलिफ्टिंग संघले मोरङको सुन्दरहरैँचा नगरपालिका निवासी विष्ट र सुनसरीका कविर...