खेलकुद

प्रथम एनआरएनए इलाम गोल्ड - ट्राइब्रेकर मार्फत एनआरटी सेमिफाइनलमा

इलाम  - इलाममा जारी प्रथम एनआरएनए इलाम गोल्ड कपमा न्युरोड टिम (एनआरटी) सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वार्टरफाइलन खेलमा बाग्मती युवा क्लब सर्लाहीलाई ट्राइब्रेकर ४–३ गोल अन्तरले पाखा लगाउँदै एनआरटीले सेमिफाइनलको यात्रा...