खेलकुद

देउमाई कप : माई दोस्रो चरणमा प्रवेश

इलाम / इलाको माई नगरपालिका प्रथम देउमाई कपको दोस्रो चरणमा प्रवेश गरेको छ । देउमाई स्पोटिङ क्लब मङ्गलबारेले आयोजना गरेको प्रथम अन्तरपालिका स्तरीय देउमाई कपमा देउमाई नगरपालिकालाई एकका विरुद्ध दुई गोल गर्दै माई नगरपालिकाले दोस्रो...