खेलकुद

राष्ट्रपति रनिङ शिल्डको उपाधि आठराई त्रिवेणीलाई

ताप्लेजुङ /   ताप्लेजुङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले हात पारेको छ । कूल ६६ स्वर्णमध्ये ३५ स्वर्ण जितेको आठराईले १८ रजत र कास्य सहित ५८ पदक जितेको हो । फुङलिङ नगरपालिका...