खेलकुद

विश्वकपमा आज चार खेल, बेल्जियम र जर्मनीलाई दवाव

एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकपमा आज (बिहीबार) पनि समूह ‘ई’ र ‘एफ’ का समान दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘एफ’ अन्तगत आज क्यानडा र मोरक्को तथा क्रोएसिया र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ । दुवै...