खेलकुद

विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडी बने मेस्सी,विश्वकपमा सर्वाधिक खेल्ने किर्तिमान पनि मेस्सीकै नाममा

अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडी बनेका छन् । मेस्सीले विश्वकपमा ११ औं गोल गर्दै अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ताको सुचिमा आफूलाई माथि उभ्याएका हुन् । मेस्सीले क्रोएसियाविरुद्ध सेमिफाइनलमा गोल गर्दै...