सुनको मूल्य घट्यो, तोलाको कति ?

विहीबार, १५ जेठ २०८२

काठमाडौं : बुधबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदी मूल्य पनि घटेको छ ।

आज सुन तोलामा एक हजार ५०० रुपैयाँले घटेको छ ।

सोही परिमाणको चाँदी १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८७ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल १९ सय ९५ रुपैयाँ निर्धारण भएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार