राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

आइतबार, १८ जेठ २०८२

काठमाडौं । काठमाडौंस्थित नारायणचौरमा भएको राजावादीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । जुलुस लिएर बालुवाटार जाने क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । यस क्रममा थापाले भ्रष्ट सरकार मुर्दावाद भन्दै नारावाजी गरेका छन् ।

राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार